ताजा अपडेट
मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय, एआईजीमा पोखरेल बढुवा
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले वातावरण संरक्षण, सुरक्षा निकायमा बढुवा, अध्ययन समितिको म्याद थप…
२०८३ जेष्ठ १९आज मन्त्रिपरिषद्को बैठक बस्दै
२०८३ जेष्ठ १९हेरोइनसहित दुई जना पक्राउ, स्कुटर र मोबाइल बरामद
२०८३ जेष्ठ १९ट्रेन्डिङ
विराटनगरमा ‘द बेम्बो हट’ सञ्चालनमा
२०८३ जेष्ठ १५घरायसी विवादमा खुकुरी प्रहार, आमा–छोरी घाइते
२०८३ जेष्ठ १४असारभित्र सर्लाहीलाई साक्षर घोषणा गर्ने तयारी
२०८३ जेष्ठ १७समाचार
मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय, एआईजीमा पोखरेल बढुवा
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले वातावरण संरक्षण, सुरक्षा निकायमा बढुवा, अध्ययन समितिको म्याद थप…
२०८३ जेष्ठ १९मधेश र कोशीको तराईमा आज तातो दिन, पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
बिराटनगर । आज मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने भएको छ।…
२०८३ जेष्ठ १९आज मन्त्रिपरिषद्को बैठक बस्दै
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मध्याह्न १२ बजे बैठक बस्ने छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।…
२०८३ जेष्ठ १९असारभित्र सर्लाहीलाई साक्षर घोषणा गर्ने तयारी
राजिव साह,सर्लाही सर्लाही। सर्लाही जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्यसहित “साक्षर घोषणा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम” शुक्रबार सदरमुकाम मलंगवास्थित महेन्द्र होटलमा सम्पन्न भएको छ। शिक्षा…
२०८३ जेष्ठ १७विराटनगरमा ‘भजन क्लबिङ कन्सर्ट’ हुँदै
विराटनगर । भारतका चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहको विशेष प्रस्तुति रहने ‘भजन क्लबिङ कन्सर्ट’ आगामी जुन १३ मा विराटनगरमा आयोजना हुने भएको छ। विराटनगरस्थित…
२०८३ जेष्ठ १७राजनीति
मन्त्रीपरिषद्को बैठक सुरु
प्रधानमन्त्री बालेन्द्र शाह ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठक केही बेरअघि सुरु भएको हो भने त्यसमा सरकारका…
२०८३ जेष्ठ ११